निस्सपत्न

वि. [सं.]

  1. दुस्मन नभएको; शत्रुहीन; अजातशत्रु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)