निस्सरण

ना. [सं.]

  1. बाहिर जाने वा निस्कने काम; बहिर्गमन।
  2. बगाइ; चुहावट।
  3. बाहिर जाने निकास; निस्कने बाटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)