निस्सहाय

वि. [सं.]

  1. कुनै सहारा नभएको; कतैबाट मद्दत नपाउने; असहाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)