निहाल
वि. [फा.]
- समृद्ध; ज्यादै धनी; धनाढ्य।
- सबै प्रकारले सन्तुष्ट; प्रसन्न।
- धेरै; अत्यन्तै।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)