निहितवि. [सं.]राखिएको; स्थापित; पोसिएको।दिइएको; सुम्पिएको।हुलिएको; कोचिएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)निहाल निहिन