निहिन

ना. [सं. निहितान्न, प्रा. णिहिअण्ण]

  1. काटेपछि खेतमा नलसितै पातलो गरी फिँजाएर सुकाइएको धान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)