नीराजन/नीराजना
ना. [सं.]
- पूजाआजा सकेपछि समापनभन्दा पहिले गरिने देवदेवीको आरती; पूजाको अन्तमा घिउमा भिजाएका पाँच-सात गुत्था बत्ती बालेर देवताको सम्मुख घुमाउने काम; आरती।
- विजययात्राका निम्ति हतियारमा साँध लाउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)