नील

ना. [सं.]

  1. निलो रङ; गाढा आसमानी रङ; आकासे रङ।
  2. निलो रङ बनाइने बोटविशेष; नीर।
  3. सय अरब जनाउने सङ्ख्या।
  4. कुबेरका नौ निधिमध्ये एक।
  5. शरीरको कुनै भागमा चोट लागी भित्रभित्रै रगत जम्नाले देखिने निलो दाग; चोट लागेको ठाउँ। वि. ७. निलो; गाढा आकासे रङको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)