नीलकण्ठ

वि.

  1. घाँटी निलो भएको। ना. २. शिव, महादेव। ३. कालिज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)