नेपाली चिराइतो

ना.

  1. लामा पात, रातो डाँठ र सेता फूल हुने एक जातको चिराइतो। (आयुर्वेदमा यसको गुण ज्वरनाशक, रुचिवर्द्धक र ठन्डा बताइएको छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)