नेपाली नागरिक
ना.
- नेपालको जन्मसिद्ध नागरिक; बाह्य मुलुकबाट नेपालमा आएर नेपालको नागरिकता ऐनबमोजिमका सर्तहरू पूरा गरी नेपालको कृत्रिम नागरिकता प्राप्त गरेको व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)