नेपाली नागरिकता

ना.

  1. नेपाली नागरिक भएको हैसियतले पाइने अधिकार र गर्नुपर्ने कर्तव्य; नेपाली नागरिक हुने अवस्था, पद वा भाव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)