नेपाली भाषा

ना.

  1. भारोपेली भाषापरिवारको 'शतम्' वर्गबाट संस्कृत, प्राकृत र अपभ्रंश हुँदै जन्मेको आधुनिक भारतीय आर्यभाषाको एक भेद; देवनागरी लिपिमा लेखिने नेपालको राष्ट्रभाषा; नेपालमा बस्ने विभिन्न भाषाभाषीहरूका बिच विचारविनिमय गर्ने माध्यम भाषा; बहुसङ्ख्यक नेपालीहरूको भाषा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)