नोभेम्बर

ना. [अङ्.]

  1. ग्रेगोरी पात्रोअनुसार वर्षचक्रको एघारौँ महिना; कार्तिक आधाआधीदेखि मङ्सिर आधाआधीसम्ममा पर्ने इस्वी संवत्को तिस दिनको महिना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)