नौनी

ना. [सं. नवनीत]

  1. दही वा दुध मथेर निकालिएको सार; मक्खन; नतताइएको घिउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)