नौपोके
ना. [नौ+पोको+ए]
- गाईभैँसी बियाएपछि पहिलो छाकको बिगौती ठुला पातमा बेरेर नौ पोका पारी दलिन वा निदालको खाँदमा घुसारेर देउतालाई छुट्ट्याइने भाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [नौ+पोको+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)