नौबङ्गी

ना. [न्वागी? सं. नवान्नक+ई.]

  1. नयाँ बाली पाकेपछि पूर्वी तराईका धिमाल जातिले मनाउने एक उत्सव; न्वागी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)