नौबत
ना. [अ.]
- कुनै अवाञ्छित घटना घट्ने वा घटेको स्थिति; अनिष्ट स्थिति।
- खराब हालत; दुर्दशा।
- दरबार वा मन्दिरको मूल ढोकामा प्रतिदिन नियमित रूपले बजाइने माङ्गलिक बाजा; नौमती बाजा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)