न्यातपोल
ना. [नेवा.]
- १७६५ सालमा राजा भूपतीन्द्र मल्लले बनाएको, भक्तपुर जिल्लाको टौमढी टोलमा अवस्थित नेपालको एक प्रसिद्ध पाँचतले देवल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [नेवा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)