न्यानु/न्यानो

वि.

  1. जाडाको बेलामा गरम बनाउने (स्थल, कोठा आदि); आरामदायी।
  2. ठिक्कको तातो भएर जाडामा शरीरले अनुभव गर्ने आनन्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)