न्यायी
वि. [सं.]
- न्यायमा चल्ने; न्यायअनुसार आचरण गर्ने; निष्पक्ष व्यवहार गर्ने; न्यायप्रेमी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)