न्यायोचित

वि. [सं.]

  1. न्यायसुहाउँदो; न्यायअनुसारको; न्यायबमोजिम ठिक भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)