पचाउरे

वि.

  1. चाउरे शब्दकै अर्थमा त्यसका पछाडि प्रयोग हुने शब्द। (उदा.- चाउरेपचाउरे खुर्पाको बिँड, के खान्छस् चाउरे सुँगुरको लिँड। - लोककविता)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)