पचापच

क्रि.वि. [पच्+अ+पच्]

  1. कत्ति पनि धक नमानी धमाधम शब्द उच्चारण गरेर।
  2. लगातार पचका चलाएर।
  3. थुक्दा स्पष्टसँग ध्वनि उत्पन्न गरेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)