पचास

ना. [सं. पञ्चाशत्]

  1. चालिस र दशको योगबाट बन्ने सङ्ख्या; ५० को सङ्ख्या; उनन्चासपछि आउने सङ्ख्या।
  2. गणनाका क्रमले उनन्चासपछिको सङ्ख्यामा पर्ने; सङ्ख्याका दृष्टिले चालिस र दशका योगको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)