पञ्चमहाभूत

ना.

  1. पृथ्वी, जल, तेज, वायु र आकाश- यी पाँच तत्त्व ; पञ्चतत्त्व ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)