पञ्चाङ्ग
ना. [सं.]
- पाँच अङ्ग भएको वस्तु।
- आयुर्वेदअनुसार जरो, बोक्रो, पात, फूल र फल गरी पाँच अङ्गहरूको समूह।
- ज्योतिषशास्त्रअनुसार प्रत्येक दिनमा पर्ने तिथि, वार, नक्षत्र, योग तथा करण- यी पाँच अङ्ग भएको पुस्तिका; पात्रो; क्यालेन्डर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)