पञ्चामृत

ना. [सं.]

  1. गाईको दुध, दही, घिउ र मह तथा चिनी मिलेर बनेको वस्तु।
  2. पाँच प्रकारका अमृतहरूको समुदाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)