पटमिरो/पटमेरो
ना.
- बडहरका जस्ता तर केही चिल्ला पात हुने, सेता फूल र काला फल फल्ने र पात गाईबस्तुले खाने एक प्रकारको रुख; कुटमिरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)