पटमैदान

ना. [पट+मैदान]

  1. सम्म परेको फराकिलो मैदान; खुला रुखहरू केही पनि नभएको उघारो मैदान। ३. खुला, फराकिलो र समथर बाँझो जग्गा; पर्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)