पटरानी
ना. [सं. पट्ट+राज्ञी]
- राजाका साथमा शुभराज्याभिषेक भएकी रानी; महारानी; पट्टमहिषी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. पट्ट+राज्ञी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)