पत्रिताश्म

ना. [सं.]

  1. पत्रैपत्र भएको ढुङ्गो; पत्रे चट्टान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)