पत्री
वि. [सं.]
- पत्र भएको; पत्तीदार।
- प्वाँख भएको; प्वाँख हुने।
- चिठीपत्र।
- सानो वा छोटो लेख।
- हे. पत्रिका।
- चिना; जन्मपत्र; टिपन।
- तेजपात।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)