पथार
वि. [सं. प्रस्तार]
- थेप्चो वा चेप्टो।
- नौनी घिउलाई हातमा राखेर उफार्दै मही निथार्ने काम।
- उखेलिएको धान, कोदो आदिका बिउको जरामा अल्झेको माटो पानीमा चोभेर साह्रो ठाउँमा ठोक्तै माटो निथार्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)