पददान

ना. [सं.]

  1. मृतकका नाउँमा मरेका तेह्रौँ दिनमा गरिने छाता, जुत्ता, ताम्रपत्र, लट्ठी, जनै, औँठी, कमण्डलु, पाकपात्र, पकाएको अन्न, काँचो अन्न, धोती, आसन, द्रव्य आदिको दान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)