पद्माकरना. [सं.]कमल फुल्ने पोखरी वा तलाउ; कमलपोखरी।कमलको समूह।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)पद्मा पद्माक्ष