पद्माक्ष

ना. [सं.]

  1. कमलगट्टा; कमलबीज।
  2. विष्णु।
  3. सूर्य।
  4. कमलका दलको बान्कीका आँखा हुने; कमलनेत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)