परक्क
क्रि.वि. [अ.मू. परक+क]
- कुनै वस्तु निमोठिने गरी बटारेर।
- प्राणी आदिको मुन्टो बटारिने किसिमले।
- तेल, घिउ आदिमा तरकारी आदि भुट्ताको आवाज निक्लने गरी।
- चाम्रो वस्तु (उखु, मकैको ढोड आदि) भाँचिने वा भाँच्ने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)