परक्षेत्र

ना. [सं.]

  1. पराईको वा अर्काको शरीर।
  2. अर्काको जग्गाजमिन।
  3. अर्काकी स्वास्नी; परस्त्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)