परख

ना. [परीक्खण< सं. परीक्षण]

  1. कुनै वस्तुमा रहेको गुणदोष, राम्रोनराम्रो आदि हेर्ने, जाँच्ने वा पर्गेल्ने काम; परीक्षा; पारख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)