परखिया

ना.

  1. सातसाले क्रान्तिपूर्व तराईका मालअड्डाको नौसिन्दाभन्दा तलको अनि लेखनदासभन्दा माथिको कर्मचारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)