पराश्रयी
वि.
- अर्काको आश्रय वा भरोसामा रहने।
- अर्का थरी जन्तु वनस्पति आदिका अङ्गमा रहेर जीवन-निर्वाह गर्ने कीटाणु वा वनस्पतिको वर्ग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)