परिकराङ्कुर

ना.

  1. विशेष अभिप्रायले युक्त कुनै विशेष्यको प्रयोग गर्दा हुने एक अर्थालङ्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)