परिकर्म

ना. [सं.]

  1. शरीरमा गरिने केसर, चन्दन आदिको लेपन।
  2. गोडामा माहुर लाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)