परिक्रमात्मक
वि.
- परिक्रमा गर्ने।
- कुनै वस्तुलाई केन्द्र बनाई त्यसैका वरिपरि घुम्ने (अर्को वस्तुको गति वा सञ्चालन)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)