परिचालन
ना. [सं.]
- कुनै कार्य वा संस्थाको प्रबन्ध।
- हल्लाउने काम; वरिपरि घुमाउने काम।
- हिँडडुल गराउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)