परिचालित

वि. [सं.]

  1. चालु राखिएको।
  2. हल्लाइएको; डोलाइएको; वरिपरि घुमाइएको।
  3. हिँडडुल गराइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)