परिभाषक
वि. /ना. [सं.]
- वार्तालाप वा कुराकानी गर्ने।
- वक्ता; भाषणकर्ता।
- कसैमाथि निन्दा तथा दोषरोपण गर्ने; निन्दक।
- परिभाषा गर्ने (व्यक्ति)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. /ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)