परिभाषण

ना. [सं.]

  1. कुराकानी; वार्तालाप।
  2. दुर्वचन बोल्ने वा गाली गर्ने काम।
  3. परिभाषा गराइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)