परिभ्रम
ना. [सं.]
- यताउति घुम्ने काम; चौतर्फ घुम्ने काम।
- घुमाउरो तरिकासँग कुनै कुरो भन्ने काम।
- भ्रम; भुल।
- कुनै वस्तुको प्रसिद्ध नाम नलिएर गुण, सम्बन्ध, उपयोग आदिद्वारा गरिने सङ्केत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)